सिद्धार्थ कम्प्युटर इन्स्टिच्युटबाट बिजुलीको बिल निशुल्क तिर्नुहोस!!
- New Siddhartha Computer
- Dec 5, 2018
- 1 min read
खुसिको खबर ! खुसिको खबर ! खुसिको खबर !
अब सिद्धार्थ कम्प्युटर इन्स्टिच्युटबाट नै बिजुलीको बिल तिर्न मिल्ने भएको छ। गोरुसिंगे र आसपासका ठाउँबाट तौलिहवा तथा कृष्णनगर जानुपर्ने झन्झट देखेर हामीले गोरुसिंगेमा रहेको सिद्धार्थ कम्प्युटर इन्स्टिच्युटबाट नै बिजुलीको बिल तिर्नमिल्ने सेवा सुचारु गरेका हौ।
तौलिहवा जादा रू ४५ र फर्कदा रू ४५ खर्च बच्ने साथै सम्पूर्णलाई सजिलो पनि हुने हाम्रो यो सेवाको बारेमा सबैलाई जानकारी दिन सक्दो Share गरि सहयोग गरिदिनु होला।
अनि सिद्धार्थ कम्प्युटर इन्स्टिच्युटबाट बिद्युत महसुल भुक्तान गरी आउने जाने पैसाको साथै समयको पनि बचत गर्नुहोस्।
Comments