Evening Computer Training Course
- New Siddhartha Computer
- Oct 10, 2018
- 1 min read
के तपाई शिक्षक / कर्मचारी वा अन्य कारणले कम्प्युटर सिक्न समय नमिल्ने समस्या भोगिरहनु भएको त छैन ? यदि छ भने न्यु सिद्धार्थ कम्प्युटरले दशैंको अवसरमा ल्याएकोछ कर्मचारी अनुकुल Evening Computer Training Course : समय- साझ ६ देखि ७ बजे सम्म स्थान- New Siddhartha Computer Institute and Education Hub, gorusinge, कानोडीया पेट्रोल पम्प अगाडी , ३० मि भित्र #५ जनाको SEAT मात्र खाली रहेकोले सिघ्र सम्पर्क गर्नुहोला। फोन: ९८५७०७७६६० , ९८६४२८२६६६

Comments