(Warning) Are you using Internet ? Please read this to protect your PC from virus.
- New Siddhartha Computer
- Oct 14, 2018
- 1 min read
इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा:
तपाइले Receive गर्ने कुनैकुनै मेलले मन लोभ्याउने गरी जरुरी अफरका साथ भाइरस पनि साथै एट्याच गरेर पठाएका हुन्छन् ।
इन्टरनेटसंग सम्बन्धित कुनै पनि डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने एप्लिकेशन डाउनलोड गर्नुभन्दा पहिला आफ्नो जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ ।
साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नो कम्प्युटर र मोबाइलमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस् ।
त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सिक्युरिटी सर्टिफिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन ।
यदी तपाईको कम्प्युटरमा अन भएको जुनसुकै बखत ईन्टरनेट कनेक्टेड हुन्छ भने तपाईले ईन्टरनेट सेक्युरिटी प्याकेज भएको एन्टीभाईरस प्रोग्राम प्रयोग गर्न उत्तम हुन्छ ।
List of few antivirus software:
· Kaspersky
· eScan
· Panda
· avast!
· AVG G DATA
· AVIRA
· BitDefender
· McAfee
· Microsoft Webroot
· ESET
आजको Product Of the Day मा New Siddhartha Computer Institute मा सबैभन्दा धेरै बिक्रि भएको Kaspersky(जेन्युन) र eScan (जेन्युन) Antivirus Dashain-Tihar special offer
संगै राखेका छौ। साथै Free Installation Package पनि दिनेछौ।
eScan Anti-Virus (Branded) with 1 year Guarantee
1. 1 PC / 1 user
Market prize = Rs 800
Siddhartha Dashain Discount = 50% (Rs 400)
Prize with discount = Only Rs 400
2. 3 PC / 3 user
Market prize = Rs 1250
Siddhartha Dashain Discount =32% ( Rs 400)
Prize with discount = Only Rs 850
उस्तै देखिने नक्कली eScan Anti-Virus बाट सावधान!!
Comments