top of page

Siddhartha Computer and Electronics

Recommended Products

Slide for more products ->

Get upto 20% Discount

  New Siddhartha Computer Institute & Education Hub     

 A computer institute & Language institute  

  • New Siddhartha Computer Institute and Education Hub (NSCE) is the Best Computer Learning & Tuition Center in Gorusinge, Kapilvastu serving since 2067. Click below to reach us on Facebook.

रवि नेपाल अाइडल Season 2 का विजेता

  • Writer: New Siddhartha Computer
    New Siddhartha Computer
  • Dec 21, 2018
  • 1 min read


२१ Dec, २०१८

नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल भएकाे घाेषणा गरिएकाे छ। धनगढि अडिसनबाट नेपाल अाइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

 
 
 

Comments


2nd Page
Next page

Products

Next Page

Best of the Best

Untitled
Untitled
Untitled

E-Scan Antivirus

Protect your PC

A branded e- scan antivirus at low cost

Keyboard

Customer Favorite

Keyboard at best prize

High quality mouse

Top Seller

A low cost high quality mouse

last page
bottom of page